एमालेको सचिवालय बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज ५ २०८३
551
SHARES
५ असोज काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारी सहभागी छन् ।
आजैबाट सुरु हुने केन्द्रीय कमिटी बैठक एजेन्डा बैठकले तयार गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट