कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ६ २०८३
874
SHARES

६ असोज काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कम्युनिस्ट घटकहरुबीच एकताको पहल गर्ने भएको छ। आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समिति बैठकले एकताको पहल गर्न वार्ता समिति गठन गरेको हो।

वार्ता समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ रहेका छन्।