आज सुनको भाउमा वृद्धि
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज १६ २०८३
304
SHARES
१६ आश्विन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको हो ।यससँगै आज सुन तोलामा २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको २५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट