पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो लगियो
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक १ २०८३
399
SHARES
३१ असोज काठमाडौं । सरकारले पत्रकार किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरेको छ ।बालेन सरकार आएपछि श्रेष्ठको यो दोस्रो गिरफ्तारी हो । प्रहरीले पक्राउ गरेलगत्तै नेपाल प्रेससँग टेलिफोन सम्पर्क गरेका श्रेष्ठले आफूलाई साइबर ब्यूरो लैजाने जानकारी दिइएको बताए ।
रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । यद्यपी कुन जाहेरीबाट श्रेष्ठलाई पक्राउ गरिएको भन्ने जानकारी दिइएको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट