आइजी केसी नयाँ प्रहरी महानिरिक्षक नियुक्त


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८३
152
SHARES

१८ कार्तिक काठमाडौं । सरकारले एआइजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरिक्षक नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।