प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १३ २०८३
1.4K
SHARES

१३ श्रावण काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार (साउन १३) अपराह्न ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।