सुनको मूल्यमा उछाल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २१ २०८३
1K
SHARES
२१ श्रावण काठमाडौं । नेपाल बजारमा बिहीबार सुनको भाउमा उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ हजार रुपैयाँले बढेको छ। योसँगै सुनको भाउ तोलाको २ लाख ९६ हजार रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको तोलाको ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट