आज घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २७ २०८३
437
SHARES
२७ श्रावण काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा १२ सय रुपैयाँले घटेको हो। यससँगै आज सुन प्रतितोला सुन ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट