आज घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज १८ २०८३
266
SHARES
१८ असोज काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २९ सय रुपैयाँले घटेको हो ।यससँगै आज सुन तोलामा २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ६० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ४९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ४५० रुपैयाँमै कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट