गगनलाई बधाई – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
266
SHARES

१८ असोज काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गगन थापाले कांग्रेसलाई नयाँ इतिहासमा डोहोवर्‍याएको भन्दै बधाई दिएका छन् ।

खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा उनले कांग्रेस सभापति थापाले निरन्तरतामा क्रम भंग गरेको बताए । ”कांग्रेसमा निरन्तरताको क्रम भंग गर्दै कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्‍याएकोमा गगन थापालाई बधाई,” उनले भने कांग्रेसभित्र रूपान्तरणका लागि सहयोग गर्ने नेता तथा प्रतिनिधिहरूलाई पनि उनले धन्यवाद व्यक्त गरे ।