बैतडीमा भूकम्प
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक ९ २०८३
190
SHARES
८ कार्तिक बैतडी । बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।बैतडीसहित सुदूर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट