रातो मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७
4.4K
SHARES

१८ भदौ काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि रथ तान्नेहरुले ढुंगामुढा गरेका छन् । प्रहरीले भने पानीको फोहोरा हान्न खोजेको छ । प्रहरीले रथ तान्नेहरुलाई अश्रुग्यास हानेको छ ।