काठमाडौँ उपत्यकामा थप ४४५ जना कोरोना भाइरस पुष्टि


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७
5.2K
SHARES

१८ भदौ काठमाडौ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४४५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ गरी ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।