उपत्यका चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल हुदै
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र २४ २०७७
6.5K
SHARES
२४ भदौ काठमाडौं । उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालेको छ । मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले भर्चुअल संवाद गरेका हुन् ।
निषेधाज्ञाबारे नयाँ निर्णय भएको छैन । तर अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा खुला गर्न नहुनेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एकमत छन् । हालकै अवस्थामा निरन्तरता दिँदा पनि जनस्तरबाट विरोध हुनसक्ने प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट