दोश्रो दिन बिरयानी टिमले युवा व्यवसायी जीवन चलाउनेको साथमा खुवायो भोकोहरुलाई खाना


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २७ २०७७
9.4K
SHARES

२७  भाद्र काठमाडौ   । आज बिहान पनि बिरयानी टिमले Covid हिरो जीवन चलाउने को साथमा १५० जना भोका तथा बालबालीका हरुलाई लाई खाना प्रदान गरेकाे छ।द

बिरयानी टिमको यो उध्घोषले समाजमा सकरात्मक पहल तथा युवाहरुमा नेपाली समाजमा गरिब तथा भोकाहरुका लागि केहि गर्नु पर्छ भने भावना बढ्छ भन्ने विश्वास सिनामंगल का स्थानीयहरुको भनाइ रहेको छ। बिरयानी ब्रान्ड को चामल ले यो खाना खुवाउने काम निरन्तर राख्ने बताएको छ।