थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज ९ २०७७
4.5K
SHARES
९ असोज काठमाडौं । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट