मैले प्रधानमन्त्री छाड्न मिल्दैन – ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १६ २०७७
4.2K
SHARES

१६ फागुन काठमाडै । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री पद नछाड्ने र छाड्न नमिल्ने बताएका छन्।

हिमालय टिभीका राजेन्द्र बानियाँलाई आइतबार राति दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ‘कम्युनिस्ट आन्दोलनका लागि’ पनि आफूले पद नछाड्ने बताए।उनले भने, ‘म अहिले पनि सर्वसम्मत नेता, सर्वसम्मत प्रधानमन्त्री हुँ।