प्रधानमन्त्री ओली पोखरा आउँदै
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन १७ २०७७
4.3K
SHARES
१७ फागुन पोखरा ।प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन्। नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउन लागेका हुन्।
प्रधानमन्त्री ओली जहाजमार्फत् सोमबार करिब बिहान ११ बजे पोखरा आउनेछन्।
प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट