मलाई प्रधानमन्त्रीको लोभ छैन – सभापति देउवा
Capital Headline
प्रकाशित मिति :
शनिबार, फाल्गुन २२ २०७७
7.7K
SHARES
२२ फागुन काठमाडौ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न लोभ नभएको बताएका छन्।
आज देउवा निवासमा बुढानिलकण्ठमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता भनेको ‘वेटिङ प्राइममिनिष्टर’ भए पनि आफू भने प्रधानमन्त्री पदको पछि नलागेको बताएका हुन्।
‘प्रमुख प्रतिपक्षी दलको नेता भनेको ‘प्राइममिनिष्टर इन वटिङ’ हो, तर म त्यसमा पनि छैन हेर्नुस्’, उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन। यस्तामा लाग्नु पनि छैन।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट