भोलि प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाउने


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७
5.7K
SHARES

२२ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।

आइतबार बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाउन लागेका हुन् ।