अब एमाले र माओवादी केन्द्र अलग भएर जाने
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन २४ २०७७
13.1K
SHARES
२४ फागुन काठमाडौं।अब नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् ।पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए ।
उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताए ।औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट