पेट्रोलियम मूल्य फेरि बढायो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र ३ २०७७
5.5K
SHARES
३ चैत काठमाडौ ।सरकारले मंगलवार राति १२ बजेबाट लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ ।
नेपाल आयल निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि गरेकाे छ भने एलपी ग्यासको मूल्य यथावत राखेको जनाएकाे छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट