आगामी साउन देखि वृद्धभत्ता बढ्छ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०७७
10.6K
SHARES

१७ चैत काठमाडौं ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।