भारतीय डन छोटा राजनको मृत्यु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
4.3K
SHARES

२४ वैशाख दिल्ली । आज भारतीय अन्डरवर्ल्डका चर्चित डन छोटा राजनको कोरोनाभाइरस संक्रमणले शुक्रबार मृत्यु भएको छ ।

दिल्लीस्थित एम्स अस्पतालमा अप्रिल २६ मा भर्ना भएका राजनको उपचार हुँदै गर्दा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनी दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यतित गरिरहेका थिए ।