आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै , के छन एजेण्डा ?


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८
7.9K
SHARES

२५ वैशाख काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले  मध्यान्नका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। सोमबार विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ।

विभिन्न मन्त्रालयको कामको विषयमा ब्रिफिङ लिन बैठक बोलाइएको हुन सक्ने बताइएको छ। प्रधानमन्त्री ओलीले दैनिकजसो मन्त्रिपरिषदको बैठक बोलाइरहेका छन्।