प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना संक्रमण


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८
3.1K
SHARES

२५ वैशाख काठमाडौ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा संक्रमण पुष्टि भएको थियो ।