यस्तो निर्णय गर्दै मन्त्रीपरिषद बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८
6.5K
SHARES

२५ वैशाख काठमाडौं । आज नेपाल सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रपिरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्री जानकारी दिए ।केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पातल बनाउनका लागि लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

बालुवाटारमा बसेको बैठक कोभिड–१९ नियन्त्रणकै विषयमा केन्द्रित रहेको उनले जानकारी दिए ।