कोरोनाको कारण १३९ को मृत्यु, ९२७१ जनामा कोरोनाभाइरस पुष्टि
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २७ २०७८
2.8K
SHARES
२७ वैशाख काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट