उपत्यकामा थप १५ दिन लकडाउन, १० बजेसम्म पसल खोल्न पाइने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख २८ २०७८
6.6K
SHARES
२८ वैशाख काठमाडौ । यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो ।
मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेकोछ ।काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट