आज ४०० वटा अक्सिजन सिलिन्डर चीनबाट आयो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख २८ २०७८
6.9K
SHARES
२८ वैशाख काठमाडौं । आज चीनको बेइजिङबाट ४०० वटा अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
नेपाल एयरलाइन्सका महाप्रबन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४०० सिलिन्डर, १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर गरि करीब ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट