आज कोरोनाको कारण ७९ जनाको मृत्यु, ९४८३ जना संक्रमित


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८
3.3K
SHARES

२८ वैशाख काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।