एमाले नेता चौलागाईँको कोरोनाको कारण निधन
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख २८ २०७८
4.7K
SHARES
२८ वैशाख काठमाडौँ। एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोनाका कारण निधन भएको छ ।
मनमोहन मेमोरियल अस्पतालमा उपचाररत चौलागाईँको मंगलबार राति निधन भएको हो ।
गत साता कोरोनाभाइरसबाट संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट