माछापुच्छ्रे बैंकका पूर्व सीईओ श्रेष्ठको कोरोनाको कारण मृत्यु
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख २९ २०७८
4K
SHARES
२९ वैशाख काठमाडौं । आज कोरोना भाइरस संक्रमणका कारण माछापुच्छ्रे बैंकका पूर्व सीईओ निरज श्रेष्ठको मृत्यु भएको छ ।
श्रेष्ठको विहान ११ बजे कोरोनाका कारण मृत्यु भएको जानकारी गराइएको छ ।
यस अगाडि कोरोना संक्रमणकै कारण उनका बुबाको पनि मृत्यु भएको थियो । श्रेष्ठको छोरी र श्रीमती छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट