डोलेश्वर रिसोर्टमा जसपाको बिल यति उठेको रहेछ


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १ २०७८
4.1K
SHARES

१ जेठ काठमाडौ । जनता समाजवादी पार्टी नेपाल –जसपा)का अध्यक्ष महन्थ ठाकुरले भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट एण्ड हाउस प्रालिको बिल चुक्ता गरेका छन् ।

आफ्ना स्वकीय सचिव सत्यन्द्र मिश्रामार्फत ठाकुरले ९० हजार ६१ रुपियाँ तिरेका हुन् ।

मिश्रले वैशाख ३१ गते रिसोर्टमा पुगेर पैसा तिरेको डोलेश्वर भिलेज रिसोर्टले जनाएको छ ।