कोरोनाबाट १४५ जनाको मृत्यु , ७,३६८ संक्रमित थपिए
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ २ २०७८
3.1K
SHARES
२ जेठ काठमाडौं । आज नेपालमा कोभिड–१९ संक्रमणबाट पछिल्लो चौबीस घण्टामा १४५ जनाको मृत्यु पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा सात हजार ३६८ जना संक्रमित थपिएका छन् भने ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा अहिले एक लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट