उपत्यकाका अस्पतालमा १०४० बेड खाली (हेर्नुहोस सूचिसहित)


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८
6.1K
SHARES

४ जेठ काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

कुन अस्पतालमा कति बिरामी छन् ? भन्ने बारेमा मन्त्रालयले सार्वजनिक गरेको सूची तल उल्लेख गरिएको छ ।