फेरि दीपक मनाङे मन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८
15.1K
SHARES

५ जेठ काठमाडौ । आज गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) फेरि मन्त्री बनेका छन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्री नियुक्त गरेका हुन् । यद्यपी उनी काठमाडौंमा रहेकाले बुधबारको शपथग्रहणमा भने सहभागी भएनन् ।

मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ प्रक्रियाबाट सरकारको नेतृत्वमा आएपछि बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा मनाङेपनि परेका हुन् ।