डिएसपी केसीको कोरोना संक्रमणबाट निधन
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ६ २०७८
8.4K
SHARES
६ जेठ काठमाडौ । आज कोरोना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार केसीको निधन भएको छ ।
डिएसपी केसी पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हुनुहुन्थ्यो । उहाँको कोरोना संक्रमणका कारण उपचारको क्रममा निधन भएको हो ।
कोरोना संक्रमण देखिएपछि केसीलाई महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै उहाँको बुधबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट