आज मन्त्रिपरिषद् बैठक बस्दै , यस्ता छन एजेण्डा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ६ २०७८
4.5K
SHARES
६ जेठ काठमाडौं ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने, संसदको अधिवेशन बोलाउने लगायत विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल हुने सक्ने श्रोतको भनाई छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट