माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल हुदै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ७ २०७८
4.6K
SHARES
७ जेठ काठमाडौ । अब एमाले नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल सुरु भएको छ ।
एमालेका वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीमा विपक्षी गठबन्धनले प्रस्ताव गर्नेबित्तिकै बहुमत पुग्ने सम्भावना देखिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो ।
विपक्षी गठबन्धनको सरकार निर्माणबारे छलफल गर्न अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफल भइरहेको छ । उक्त छलफलमा कांग्रेस, माओवादी, जसपाका उपेन्द्र यादव र एमालेका माधव नेपाल सहभागी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट