माधव पक्षको बारेमा यस्तो निर्णय गर्दै एमाले स्थायी कमिटि बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८
9.6K
SHARES

८ जेठ काठमाडौं । आज एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।