पार्टी विभाजनको संघारमा नेता भट्टराईले गरे यस्तो आव्हान


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
10.7K
SHARES

९ जेठ काठमाडौ । आज नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्याउने बताएका छन् । पार्टी विभाजनको संघारमा पुगेका बेला नेता भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो’,भट्टराईले भने ।

सबैले आफ्नो विगतलाई हेरेर धैर्य गरी संवाद गर्नुपर्ने पनि नेता भट्टराईले बताएका छन् ।