सर्वोच्चले न्याय दिन्छ – नेता शशांक
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ९ २०७८
3.6K
SHARES
९ जेठ काठमाडौं ।आज नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले केपी शर्मा ओलीले चुनाव गराए दुर्भाग्य हुने बताएका छन् ।
“राष्ट्रपतिलाई १४९ जनाको हस्ताक्षर बुझाएका थियौँ तर उहाँले त्यसलाई मान्यता दिनुभएन,” उनले भने, “हामीले अदालतको ढोका ढकढक्याउन जानुपर्ने अवस्था आयो ।
अदालतले न्याय दिनेछ भन्नेमा हामी विश्वस्त छौँ । ओलीले धरै हत्कन्डा मच्चाइरहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट