कांग्रेसले प्रचण्डपथ अँगालेर हिडेको छ – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
5.6K
SHARES

९ जेठ काठमाडौं। आज प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले ‘प्रचण्डपथ’ अँगालेको आरोप लगाएका छन्। बालुवाटारमा आइतबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आफूलाई प्रजातन्त्रिक भन्ने कांग्रेसले पनि ‘प्रचण्डपथ’ अंगिकार गरेजस्तो लागेको बताएका हुन्।

आफूलाई असफल पार्न विपक्षीले राष्ट्रपति समक्ष दूषित कागज पेश गरिएको आरोप लगाए। दलीय अनुशासन तोडेर व्यक्तिगत नाच नाचेको उनको आरोप छ।

उनले नेपाली कांग्रेस पनि ‘प्रचण्डपथ’मा हिँडेको बताए। ‘प्रचण्डलाई गुरु थापेर उत्तेजना र आवेशमा नेपाली कांग्रेस अगाडी बढेको छ,’ ओलीले भने, ‘आफूलाई प्रजातन्त्रिक भन्ने पार्टीले समेत प्रचण्डपथ अपनाउन खोज्यो। प्रधानमन्त्री बन्ने नाममा किर्ते सही