यस कारण पूर्वसभामुख नेम्वाङ बैठकमा सहभागि नभएका
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ११ २०७८
4.7K
SHARES
११जेठ काठमाडौ ।आज पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सभामुख अग्निप्रसाद सापकोटाले बाेलाउनु भएको बैठकमा सहभागी नभएका छन । कार्यव्यस्तताका कारण बैठकमा सहभागी हुन नपाउने नेम्वाङले जानकारी दिएका छन ।
उनले भने ‘बैठकका लागि खबर आएकाे थियो तर पूर्वनिर्धारित कार्यक्रमका कारण बैठकमा सहभागी हुन पाइँन, मैले सभामुखलाई जानकारी गराइसकेँ ।’
आफूले पछि छलफल गर्ने भनेर सभामुख सापकाेटालाई जानकारी गराएको पनि नेम्वाङले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट