यस्तो निर्णय गर्दै एमाले स्थायी कमिटि बैठक सम्पन्न , के होला एकता ?
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १८ २०७८
7.4K
SHARES
१८ जेठ काठमाडौं । आज नेकपा (एमाले)को पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयास जारी राखिने भएको छ । स्थायी कमिटी बैठकमा यस्तो छलफल भएको प्रवक्ताले जानकारी दिए । पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तादम्यता नमिलेको उनको भनाइ छ ।
पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताए । आजकोे बैठकले खनाल–नेपाल समूहका १२ नेतालाई कारबाहीबारे निर्णय नगरेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट