जसपाबाट यादवलाई निष्काशन
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १८ २०७८
7.4K
SHARES
१८ जेठ काठमाडौं।आज जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेको छ। यादवले ठाकुर पक्षका चार नेतालाई निष्काशन गरेको केही बेरपछि ठाकुर पक्षले पनि यादवलाई कारबाही गरेको हो।
ठाकुर पक्षका नेता केशव झाले यादवलाई कारबाही गरिएको जानकारी दिए। ‘उपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको छ,’ झाले भने।
यादवलाई यसबारे जानकारी गराइने उनले जानकारी दिए। यादवलाई पार्टीबाट निष्काशन गरिएको पत्र निर्वाचन आयोग पठाइने छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट