कोरोना अपडेट : ७ हजार २१९ जना संक्रमणमुक्त
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १९ २०७८
5.8K
SHARES
१९ जेठ काठमाडौं । आज पछिल्लो २४ घण्टामा हजार ५ हजार हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट