नेता नेपालसॅंग नारायणकाजीको भेटवार्ता , के थियो एजेण्डा ?
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ २० २०७८
8.6K
SHARES
२० जेठ काठमाडौं ।आज नेकपा (एमाले)बाट निष्कासित नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
नेता नेपाललाई भेट्न श्रेष्ठ उनको कोटेश्वरस्थित निवास पुगेका थिए ।
नेपाल र श्रेष्ठबीच बुधबार राति ९ः२५ देखि १०ः१५ बजेसम्म करिब ५० मिनेट छलफल भएको बताइएको छ ।
उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट