आज कोरोनाको कारण ७५ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८
5.1K
SHARES

२० जेठ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हजार ६ हजार हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ७७३ वटा नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७५ जनाको मृत्यु भएको छ ।